अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२
| Colorodo: 13:27
गायक सुयस एके र गायिका निश्मा कार्कीको स्वर रहेको आऊ आऊ बोलेको गीतको भिडियो सार्वजनिक गरिएको छ । शिखर सन्तोषको सङ्गीत रहेको गीतमा प्रकाश पुञ्जका शब्द सृजना समावेश छन् ।
निशा शिवाकोटी र इशान सुवेदीको अभिनय रहेको गीतको भिडियोले गहिरो प्रेममा परेका मायालु जोडीको कथालाई जस्ताको त्यस्तै सचित्र भिडियोमा देखाउन सफल देखिन्छन् निर्देशक एस बाबु सन्दिप ।
प्रविन बस्नेत काजीको छायांकन रहेको भिडियोमा कलर सम्पादन र कन्सेप्ट समेत निर्देशक स्वयमको रहेको छ