कसैको लागि बडेमानको भारी पनि हो निरंकुशता माथि खबरदारी पनि हो मात्र खुलापनको हतियार हैन साथी ! बुझ्नेलाई लोकतन्त्र जिम्मेवारी पनि हो ।