अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४
| Colorodo: 09:49
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।यसरी आफ्नो परिवारको एक सदस्यमा कोरोना पुष्टि भएसँगै मन्त्री ढकाल पनि होम क्वारेन्टाइनमा बस्नुभएको छ ।
तीन दिन अगाडि मात्रै मन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना पुष्टि भएको हो । हाल मन्त्री ढकालले क्वारेन्टाइनबाटै मन्त्रालय हेरिरहनुभएको बताइएको छ ।