देव स्थलमा पुगे पछि नक्कली जटा पाल्ने प्रीतिभोजमा सामेल हुँदा दाह्री जुँगा फाल्ने यो त औसरवादी प्राणीको नियति हो साथी चिप्लिएर नदीमा खस्यो भने नुहाई हाल्ने।