अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८
| Colorodo: 08:43
टेनिस स्टार नोभाक जोकोभिचमा कोरोना सङ्क्रमण देखिएको छ । नोभाकले आफूमा कोभिड–१९ को सङ्क्रमण देखिएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
उनी अहिले टेनिसको विश्व वरीयतामा शीर्ष स्थानमा छन् ।