अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५
| Colorodo: 02:00
भारतमा ११ वर्ष यताकै आर्थिक विकास दर कम हुने आँकलन गरिएको छ । भारत सरकारले सार्वजनि गरेको तथ्यांक अनुसार मुलुकको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने जनाएको छ ।
मुलुकको घरेलु उत्पादन वा कुल ग्राहस्थ उत्पादन ११ वर्षकै कम हुने भारतीय अर्थ मन्त्रालयले जनाएको छ ।