अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 02:20

कोभिड १९ सङ्क्रमणपछि रुसका प्रधानमन्त्री अस्पताल भर्ना

बिआरटीनेपाल २०७७ वैशाख १८ गते २२:१२ मा प्रकाशित

रुसका प्रधानमन्त्री मिखाइल मिस्तिनलाइ कोभिड १९ सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएको छ ।

रुसमा एकैदिन ७ हजार ९९ जनामा कोभिड १९ पुष्टि हुँदा प्रधानमन्त्री मिखाइलमा पनि कोरोना भएको विबिसिले लेखेको छ । रुसमा १ लाख मानिसलाई कोभिडको सङ्क्रमण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय