अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४
| Colorodo: 13:49
करिब तीन साताअघि दुबईबाट फर्किएकी पोखराकी एक ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ भेटिएको छ। उनमा गरिएको र्यापिड डायग्नोष्टिक परिक्षणमा कोरोना संक्रमण भएको प्रारम्भिक रिपोर्ट आएको हो ।
र्यापिड टेस्ट पुर्ण विश्वसनिय नहुने भएकोले पुनर्परिक्षणको उनको स्वाबलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मा पठाईएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले ती महिलामा कोरोना संक्रमणको पुष्टि गरेको छ। पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार ती महिलामा कोरोना संक्रमण भएर शरिरमा एन्टिबडी समेत विकाश भएको पाईएको छ ।
