अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५०
| Colorodo: 06:05
अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले कोरोना भाइरसका कारण यो बर्ष आर्थिक रुपमा विश्वव्यापी स्तरमा एक सय बर्ष यताकै नकारात्मक प्रभाब पार्ने चेतावनी दिएको छ ।
आईएमएफका प्रमुख क्रिस्टलिना जर्जिभाले विश्वले सन् १९३० यताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गर्नुपर्ने स्थिति आउने बताउनुभएको हो ।
आउँदो बर्ष अर्थात सन् २०२१ मा मात्रै आर्थिक रुपमा केही सहज हुन सक्ने अनुमान आइएमएफले गरेको बिबिसिले लेखेको छ ।