अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४
| Colorodo: 02:39
सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । कोरोना भाइरस कोभिड १९ का कारण प्रतिनिधिसभा बैठक चैत ७ गतेयता बस्न सकेको छैन ।
१३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो । तर त्यसअघि नै सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।