अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 20:07

जापानी कमेडी ’आइकन’ केन शिमुराको कोरोना सङ्क्रमणबाट निधन

बिआरटीनेपाल २०७६ चैत १६ गते २२:२३ मा प्रकाशित

कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएका जापानका कमेडियन केन शिमुराको निधन भएको छ । ७० वर्षीय शिमुरामा गएको मार्च २३ तारिखमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । उनी कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी स्टार हुन् ।

उनी सन् १९७० को दशकदेखि जापनका चर्चित र उत्कृष्ट कमेडियनका रुपमा परिचित थिए । उनले स्ल्यापस्टिक (अस्वभाविक शारीरिक गतिविधि) कमेडियनका रुपमा परिचय बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू