अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९
| Colorodo: 21:44
नेपाल उद्योग वाणिज्य महासंको निर्वाचन स्थगित भएको छ । सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि महासंघले चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको हो ।
आज बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले जेठ सात र आठ गतेलाई महाधिवेशन सारिएको जानकारी दिनुभयो ।