अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३० | Colorodo: 14:45

अमेरिकाद्वारा साउदी सेनाका २१ जनालाई कारवाही

बिआरटीनेपाल २०७६ पुष २९ गते ७:३३ मा प्रकाशित

अमेरिकाले गत महिना हवाइ अड्डामा सामुहिक गोली हानाहानमा संलग्न भएको भन्दै साउदी सेनाका २१ जनालाई कारवाही गरेको छ । २१ वर्ष पुरानो साउदी एयरफोर्सका लेफ्टिनेन्टलाई सहयोग पुर्याएका भनिएका ती सैनिक अधिकारीहरुलाई अभियोग भने लगाइएको छैन ।

तर अमेरिकी महान्यायाधीवक्ता विलियम बारले बालबालिकाहरुमाथि अभद्र व्यवहार गरेको आरोप लगाउनुभएको छ । गत डिसेम्बरमा भएको हमलामा ३ बालक मारिएका थिए । घटनामा ८जना घाइते भएका थिए । उक्त हमलामलगत्तै अमेरिकाले साउदी सेनाका लागि प्रशिक्षण रोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू