अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४०
| Colorodo: 12:55
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले इराकमा क्षेप्यास्त्र प्रहार गरे पछि देसबसीका नाममा सम्बोधन गरेका छन् । उनले अहिले नै तत्काल आक्रमण गर्ने सङ्केत भने दिएनन् । उनले एक जना पनि मानव क्षति नभएकोमा खुसी व्यक्त गरे र सैनिकको प्रंससा गरेका छन् साथै उक्त सम्बोधनमा इरानलाई आर्थिक नाकाबन्दी भई रहने बताएका छन ।
राष्ट्रपति ट्रम्प इरानलाई चेतावनी दिँदै अमेरिकी सैनिकलाई सतर्कता अपनाउन आदेश दिएको बताए ।
फोटो: द न्युयोर्क टाइम्स