अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११
| Colorodo: 03:26
फिनल्याण्डका प्रधानमन्त्री सान मरिनले आफ्नो मन्त्रीमण्डलमा महिला तथा युवा मन्त्रीहरुलाई स्थान दिनुभएको छ । उहाँले शिक्षामन्त्रीमा ३२ बर्षीय लि एन्डरसन, अर्थमन्त्रीमा कट्री कुलमिनी, र गृहमन्त्रीमा ३४ मारिया ओहिसालोलाई नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री स्वयं ३४ बर्षको हुनुहुन्छ । नवगठिन मन्त्रीमण्डलमा महिला र ३५ बर्ष मुनिका मन्त्री बनेपछि सामाजिक संजालमा मन्त्री कि मोडेल भन्दै उनीहरुको फोटो भाइरल बनिरहेको छ ।