अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२
| Colorodo: 03:57
काठमाडौँ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जाल फेसबुकमा ट्याग गर्दै सम्बोधन गरेका छन् । साहले ट्रम्पलाई ‘नेपाल अमेरिका भन्दा राम्रो’ भएको महसुस गराएकोमा धन्यवाद व्यक्त गरेका हुन् ।
उनले फेसबुकमा लेख्दै अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैँले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गरेका हुन्, “धन्यवाद, तपाईँले हामीलाई हाम्रो देश तपाईँको भन्दा राम्रो रहेको महसुस गराउनुभयो । हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदैछन् । तपाईँ गरिब हुनुहुन्छ कि तपाईँका मानिसहरूले तपाईँको देश बनाउन सक्दैनन्।’
मेयर शाहको फेसबुक स्ट्याटस जस्ताको त्यस्तै: