अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 23:16

नेपालमा ७.१ रेक्टरको भुकम्पको धक्का

बिआरटीनेपाल २०८१ पुष २२ गते १८:३८ मा प्रकाशित

काठमाडौ । नेपालमा भुकम्पको धक्का महसुश भएको छ । अहिले बिहान ६ बजेर ४२ मिनेटमा तिबेत चाइनाको शिगाट्से भन्दा ३५ कि मि टाढा केन्द्र बिन्दु भएको गुगल अनुसार ५.३ रेक्टरको भुकप्प आएको भनेको छ भने अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ ।

जसको असर नेपाल, भारत, बङलादेश तथा चाइनामा धक्काको महसुश भएको थियो । के कहाँ कति क्षती भएको केही जानकारी आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू