अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२
| Colorodo: 12:17
गृह मन्त्रालयका १२ जना उपसचिवको सरुवा भएको छ।
गृहले बिहीबार उनीहरुको सरुवा गरेको हो। सरुवा हुनेहरुमा राजपत्रांकित द्वितीय श्रेणीका उपसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, कारागार प्रशासकहरु रहेका छन्।