अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२
| Colorodo: 18:07
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनु भएको छ । उहाँलाई सोमबार बेलुकीदेखि ज्वरो आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई ज्वरो आएकाले भेटघाट कार्यक्रम स्थगित गरिएको र उहाँको स्वास्थ्य परीक्षणको काम भइरहेको जनाइएको छ ।
प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहनु भएको बताइएको छ ।