अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९
| Colorodo: 03:44
यम पञ्चकको अन्तिम दिन आइतबार भाइतिहार धुमधामका साथ मनाइ राखिएको छ। तिहारलाई नेपालीहरूको दोस्रो ठूलो चाडको रुपमा पनि लिइन्छ।
भाइतिहारमा दिदीबहिनीहरूले दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै दाजुभाइहरूलाई टीका लगाइदिने परम्परा छ।
भाइटीका लगाएपछि तिहार समापन हुन्छ। यसपालीको भाइटीका उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको थियो।