अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 04:23

एसिया प्यासिफिक विश्व आर्थिक वृद्धिको इन्जिन, योगदान ६० प्रतिशत

बिआरटीनेपाल २०८१ कार्तिक १६ गते ६:१६ मा प्रकाशित

विश्व आर्थिक वृद्धिमा यस क्षेत्रको योगदान ६० प्रतिशत कायमै रहने पनि प्रतिवेदनमा उल्लेख । यो वर्ष र आगामी वर्ष पनि यस क्षेत्रको आर्थिक वृद्धि सामान्य रहने पनि आईएमएफले उल्लेख गरेको छ । ‘औद्योगिक उत्पादन एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको इन्जिन हो । तर आधुनिक व्यापारिक सेवातर्फको संक्रमण यस क्षेत्रको वृद्धि र उत्पादकत्वका नयाँ स्रोत हुन सक्छन्,’ कोषका एसिया प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू