रूसले गुगललाई तोक्यो विश्वकै जिडिपीभन्दा धेरै जरिवाना, जरिवाना मात्रै ३७ अंकको
बिआरटीनेपाल२०८१ कार्तिक १६ गते ५:५८ मा प्रकाशित
रूसी अदालतले गुगललाई विश्व अर्थतन्त्रको आकारभन्दा धेरै जरिवाना तोकेको छ। बिबिसीका अनुसार गुगललाई तोकिएको जरिवाना ३७ अंकको छ। त्यसलाई डलरमा रूपान्तरण गर्दा २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० हुन्छ।