अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४
| Colorodo: 00:49
हाँडीगाउँ जात्रा सुरू भएको छ। यो सत्यनारायणको जात्रा हो।काठमाडौंको हाँडीगाउँमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट यो जात्रा हुन्छ।
यो जात्रामा तीन वटा रथ हुन्छन्। गजुरमुनि र रथमाथि देवता (ईश्वर नारायण) राखिएको हुन्छ। अरू जात्राहरूमा रथमा माथिल्लो भागमा गजुर हुन्छ।
त्यसैले यो जात्रालाई ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’भनिन्छ।