अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४ | Colorodo: 06:19

महिला स्वास्थ्य स्वयंसेविकाले कात्तिक १५ गतेदेखि निःशुल्क बस चढ्न पाउने

बिआरटीनेपाल २०८१ कार्तिक २ गते ४:०९ मा प्रकाशित

सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ ।

विपद् प्रभावित काभ्रेको रोशी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग मन्त्री पौडेलले सेवाको कदरस्वरूप यातायात निःशुल्क बनाउने कार्यमा लागिरहेको भन्दै केही समयमा नतिजा आउने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू