अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 06:29

आज भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै

बिआरटीनेपाल २०८१ कार्तिक २ गते ३:५४ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोली देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउँदैछ ।

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको हो ।

यसका साथै १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू