अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१२ | Colorodo: 16:27

काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

बिआरटीनेपाल २०८१ असोज २५ गते ६:२५ मा प्रकाशित

एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । उक्त संख्या शुक्रबारसम्मको भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

१८ लाख मानिस दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएको थियो । तर, बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिनुभयो । अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू