आज कोशी, वागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
बिआरटीनेपाल२०८१ असोज १७ गते २२:४१ मा प्रकाशित
देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।