अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

संसद भवनअगाडि प्रदर्शन गर्ने ७ जना प्रहरीको नियन्त्रणमा

बिआरटीनेपाल २०८१ असोज ३ गते ६:५२ मा प्रकाशित

काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।बिहीबार दिउँसो संसद भवन गेट अगाडिबाट ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको खुलेको छ। उनीहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू