अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

प्रिमियर लिगमा आज आठवटा खेल हुँदै

बिआरटीनेपाल २०८१ भदौ २९ गते ७:१६ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठवटा खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर यूनाइटेड र साउथह्याम्पटन तथा पौने ८ बजे लिभरपुल र नटिङघम फरेस्ट, म्यानचेस्टर सिटी र ब्रेन्टफोर्ड, फुलहम र वेस्टह्याम, क्रिस्टल प्यालेस र लेस्टरसिटी, ब्राइटन र ईपस्वीच टाउनबीच खेल हुनेछ ।

त्यस्तै राति सवा १० बजे एस्टनभिल्ला र एभर्टन तथा पौने एक बजे चेल्सी र बर्नमाउथ खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू