अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिक

बिआरटीनेपाल २०८१ भदौ २८ गते ५:५३ मा प्रकाशित

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल गरी आठ जना मार्की खेलाडी घोषणा गरिएको हो ।

आउँदो मंसिर १६ देखि पुस ६ गतेसम्म हुने प्रतियोगिताका लागी मार्की खेलाडी सार्वजनिक गरिएको हो । क्यानका प्रवक्ता छुम्मी लामाले एनपीएल कमिटीले मार्की खेलाडीको छनोट गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू