अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

एनपिएलको ८ टिम मालिक घोषणा , सर्वाधिक रकममा बि क्री भयो पोखरा

बिआरटीनेपाल २०८१ भदौ २० गते ७:४६ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्या न)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टिमको मालिक घोषणा भएको छ । टेन्डर प्रक्रियामा सहभागी भएका टोली मध्येबाट स्वामित्वका लागि बिहीबार बोली लगा इएको थियो । क्यानका अनुसार सबैभन्दा बढी पोखराको टिमलाई बोली लागेको छ । नेपाल टी –२० प्रा लिले ३ करोड ५७ ला ख रुपैयाँमा पोखरा टिमको फ्रेन्चाइज लि एको छ ।

यस्तै काठमा डौँ को फ्रेन्चाइज  कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँ मा पाएको छ ।टिम चितवनलाई चितवन मेडिकल प्रा लि ले १ करोड ७६ लाख १ हजार रुपैयाँमा लिएको छ भने फर्चुना हेल्थकेयर प्रा लि ले टिम लुम्बिनी १ करोड ८६ लाख ४ रुपैयाँमा पाएको छ ।यस्तै ड्रिम स्पोर्ट्सर्ट् प्रा लि ले टिम जनकपुरलाई २ करोड ५ लाख रुपैयाँमा लि एको छ । एमएडी ड्रिम्स स्पोर्ट्सर्ट्ले टिम विराटनगरलाई १ करोड ५१ लाख रुपैयाँमा पाएको छ ।

हिमालयन बिल्डर्सले टिम कर्णा लीला ई १ करो ड ११ लाख रुपैयाँमा लिने भएको छ । यस्तै टिम सुदूरदूपश्चिमला ई इम्पायर स्पोर्ट्सर्ट् ले १ करो ड ६८ लाख ८८ हजा र ८ सय ८८ रुपैयाँमा लिएको छ । एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म किर्तिपुरस्थित  त्रि वि मैदानमा हुँदैछ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू