अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३ | Colorodo: 13:08

नेप्से १२ अंकले घट्यो, ९ अर्ब ६५ करोडको सेयर कारोबार

बिआरटीनेपाल २०८१ भदौ २० गते ७:३० मा प्रकाशित

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार १२.१० अंकले घटेको छ । नेप्से ०.४४ प्रतिशतले घटेर २७२७.३६ को विन्दुमा पुगेको छ । यसदिन ९ अर्ब ६५ करोड रुपैयाँमा दुई करोड एक लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य दश प्रतिशत र नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य ८.९१ प्रतिशतले घटेको छ । कारोबारमा रहेका १३ उपसमूहमध्ये माइक्रोफाइनान्स र व्यापार क्षेत्रको समूहगत परिसूचक मात्रै बढेको छ अन्य ११ क्षेत्र घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू