अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३१ | Colorodo: 11:46

३० वर्षे प्रहरीको अवकाश विवादमा शुक्रबार सुनुवाइ हुने

बिआरटीनेपाल २०८१ भदौ १३ गते ६:२७ मा प्रकाशित

प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सरकारले दिएको पुनरावलोकन निवेदनमा शुक्रबार सुनुवाइ हुने भएको छ ।

बिहीबार न्यायाधीश डा.नहकुल सुवेदी र विनोद शर्माको इजलासले सोही विषयमा शीघ्र सुनुवाइ गर्नु आवश्यक देखिएको भन्दै १४ भदौको मिति तोकेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू