अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 06:44

बंगलादेशी प्रधानमन्त्री हसिना सेनाको हेलिकप्टरमार्फत भारतको शरणमा

बिआरटीनेपाल २०८१ साउन २१ गते ५:५८ मा प्रकाशित

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनमा दिनुभएको छ। गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि राजीनामा आएको हो । बेलायतको स्काइ न्यूजका अनुसार बंगलादेशी सेनाले हसिनाको राजीनामा भएको पुष्टि गरेको छ ।

हसिनाले सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको स्काइ न्यूजले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू