अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५० | Colorodo: 11:05

कर्णाली सरकारबाट माओवादी बाहिरियाे

बिआरटीनेपाल २०८१ साउन ७ गते ५:३१ मा प्रकाशित

कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी) केन्द्र बाहिरिएको छ । माओवादीका मन्त्रीहरू महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावतले आज मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाउनुभएको छ ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेसँगै कर्णाली सरकारबाट माओवादी सरकारबाट बाहिरिएको हो ।

प्रतिक्रिया