अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३
| Colorodo: 22:38
सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग कार्यावधि ०८२ असार मसान्तसम्म थप गरिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गरी सोको सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
