अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

प्रधानमन्त्रीलाई विश्वासको मत दिने समाजवादीको निर्णय

बिआरटीनेपाल २०८१ असार २८ गते ७:०६ मा प्रकाशित

एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत परिक्षण गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय