अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

ब्ल्याकमेलिङको राजनीतिक नगर्न गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसद बस्नेतको चेतावनी

बिआरटीनेपाल २०८१ असार २० गते ५:३३ मा प्रकाशित

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिनुभएको छ ।बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो बताउनुभएको हो ।

सांसद बस्नेतले गृहमन्त्रीले कांग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभइ फाइल भए खोल्न आग्रह गर्नुभयो । उहाँले ब्ल्याकमेलिङको राजनीतिक चेतावनी दिनुभयो । उहाँले नेपाली काँग्रेस सरकारमा जान आतुर रहेकाले चाँडो चाँडो भन्दा निकास सरकारलाई दिन आग्रह गर्नुभयो । उहाँले दुई धोका आएका नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनाएको सत्ता समीकरण उन्नति, प्रगति र विकासको लागि भएको बताउनुभयो । सांसद बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले दुवैतिरको बल आफैँ खेल्छु भन्ने सोचेपछि अहिलेको परिणाम आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू