अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता

बिआरटीनेपाल २०८१ असार १५ गते ७:५९ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू