अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४८ | Colorodo: 16:03

कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाको खेल बराबरी

बिआरटीनेपाल २०८१ असार १२ गते ५:५४ मा प्रकाशित

कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाले बराबरी खेलेका छन् । समूह ‘डी’ मा बराबरी खेल्दै खेल्दै ब्राजिल र कोस्टारिकाले अङ्क बाँडेका छन् ।

यो समूह अन्तर्गत गएराति भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोलले हराउँदै तीन अङ्क जोडेको छ । कोलम्बियाका लागि ड्यानियल मुनोज र जेफरसन लेइर्माले गोल गरे । पाराग्वेका जुलियो इन्किसोले एक गोल मात्र फर्काउन सके । कोलम्बिया समूह डी मा शीर्षस्थानमा छ ।

प्रतिक्रिया