अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर

बिआरटीनेपाल २०८१ असार ११ गते ६:५९ मा प्रकाशित

सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

उनको हकमा सजाय भने पछि निर्धारण गरिनेछ ।

प्रतिक्रिया