अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 14:49

कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा, २७ गतेका लागि पेशी

बिआरटीनेपाल २०८१ जेठ २३ गते ८:१५ मा प्रकाशित

कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वाेच्च अदालतको पूर्ण इजलासमा आउँदो २७ गतेदेखि हुने भएको छ ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गर्नुभएको रिटमाथि आज न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएपछि २७ गतेका लागि पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय