अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०७ | Colorodo: 05:22

नेपाललाई वैवाहिक गन्तव्य बनाउने सरकारको घोषणा

बिआरटीनेपाल २०८१ जेठ १५ गते ४:३८ मा प्रकाशित

सरकारले नेपाललाई विवाह गन्तव्यको रुपमा विकास गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले सांस्कृतिक तथा पर्यटकिय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गनिरे बताउनुभयो।

उहाँले भन्नुभयो, नेपालमा वैवाहिक समारोह गर्न आउने पर्यटकलाई सहजिकरण गरि सांस्कृतिक तथा पर्यटकिय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिनेछ। राम जानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको रुपमा प्रवर्द्धधन गरिने छ । ‘

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय