अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४ | Colorodo: 05:19

विज्ञान प्रविधिको दशक घोषणा, शिक्षा मन्त्रालयको बजेट दुई खर्ब तीन अर्ब ६६ करोड

बिआरटीनेपाल २०८१ जेठ १५ गते ४:३४ मा प्रकाशित

सरकारले वि।सं। २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधिको दशकका रूपमा कार्यान्वयन गर्ने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी गराउनुभएको हो ।

उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका निम्ति दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको पनि बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय