अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:११
| Colorodo: 12:26
लघुकथा
सबैतिरबाट वाक्क ब्याक्क भएर राजेश सन्तको शरणमा पुग्यो । उसले साधुलाई आफनो कथा सुनाएर उपाय सोध्यो ।
सन्तले भने– ‘ती उपायहरु जानेको भए म साधु बन्ने नै थिइनँ । जब बनेँ सन्तको ठाउँमा पुगेँ, उपाय खाज्दै छु बालक ।‘