अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३
| Colorodo: 00:48
एफए कफको उपाधिका लागि आज म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड खेल्दैछन् । म्यानचेस्टर डर्बीको फाइनल खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । सिटी यो सिजन प्रिमियर लिगको च्याम्पियन टोली हो ।
आजको खेलमा सिटीलाई हराउन सकेमा युनाइटेडले यस सिजनको पहिलो उपाधि जित्नेछ । एफए कपको अघिल्लो संस्करणमा सिटीले युनाइटेडलाई २–१ गोलले हराउँदै उपाधि जितेको थियो ।