अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 15:19

शिक्षकको तलब मासिक रूपमा दिने सरकारको घोषणा

बिआरटीनेपाल २०८१ जेठ १ गते ७:२१ मा प्रकाशित

सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब मासिक रूपमा दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रूपमा दिने सरकारको योजना प्रस्तुत गर्नुभएको छ ।  अहिले शिक्षकहरूले चौमासिक रूपमा तलब पाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय