अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 15:00

पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाइने

बिआरटीनेपाल २०८१ जेठ १ गते ५:२८ मा प्रकाशित

पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाइने भएको छ।

मंगलबार सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै पर्वतारोहण अनुमति प्रणाली स्वचालित बनाइने बताउनुभएको हो ।

पर्यटक उद्धार केन्द्रसहित पर्यटकीय पूर्वाधारको निर्माण तथा विकास गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय