अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 15:00

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

बिआरटीनेपाल २०८१ जेठ १ गते ७:०२ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको ईजलासमा भएको सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो ।

लामिछानेले दिएको पुनरावेदनमा जवाफी बहस नसकीएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको र बहस बुधबार पनि निरन्तर हुने पाटन उच्च अदालतका प्रवक्ता विमल पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय