अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३८
| Colorodo: 17:53
चालु आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म जीडीपीको २२.९६ प्रतिशत रेमिट्यान्स भित्रिने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत वर्षको तुलनमा यो वर्ष रेमिट्यान्स वृद्धि हुने देखिएको छ ।
गत वर्ष रेमिट्यान्स जीडीपीको २२.८२ प्रतिशत थियो । कार्यालयले नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब पुग्ने पनि अनुमान गरिएको छ ।